काठमाडौं । काठमाडौंमा पछिल्लो दुई घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ । नयाँ बसपार्क क्षेत्रमा विष्णुमती नदीको जलसतह सामान्य अवस्थाबाट करिब दुई मिटरले बढेको र सतर्कताको आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भन्दै […]