काठमाडौं : प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ। बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ।
उउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन्। नयाँ संरचना बनाउन ४० करोड लगानी हुने समाचार नयाँ पत्रिका दैनिकमा छ।
सहरी विकास तथा भवन निर्...