नुवाकोटको मतगणना अपडेट : कहाँ कसको अग्रता ?

नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । मंगलबार बिहानको अध्यावधिक विवरणअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ भने १ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर २ मा ३ हजार ७८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले २ हजार ७६  र एमालेका नारायणप्रसाद खतिवडाले  ९५५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ७०७ मत पाएका छन् । यस्तै क्षेत्र नम्बर १ मा ६ हजार ४४३ मत गणना सकिँदा एमालेक

सम्बन्धित सामग्री

दोलखा मतगणना अपडेट : एमालेका शिवाकोटीको अग्रता कायमै

दोलखा : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनको मतगणना जारी  छ। आज  दिउँसो ३ बजेसम्मको प्राप्त तथ्यांकअनुसार दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।  सुरुवाती चरणदेखि सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएको भए पनि दोलखाको भीमेश्वर नगरपालिकाको मतगणनापछि एमालेका उम्मेदवार अगाडि भएका हुन्। हाल सम्मको नतिजाअनुसार प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटीले १९ हजार ७४४ मत पाएका छन् भने माओवादीका गंगा कार्कीले १८ हजार ३८५ मत पाए

काठमाडौं महानगर : यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता

काठमाडौं, ३१ वैशाख : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना सिंह/कांग्रेस- २०२, केशव स्थापित/एमाले- ३१९ पाएका छन् । उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

काठमाडौं महानगरको मतगणना अपडेट : बालेनको अग्रता कायमै, सिंह र स्थापित पछि परे

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरको मतगणना जारी छ। मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ५ सय २९ मत गन्दा शाहले १ सय ७८ मत पाएका छन्। शाहलाई गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले पछ्याईरहेकी छिन्। उनले १ सय २० मत प्राप्त गरेकी छिन् । एमालेका केशव स्थापित भने १ […]

काठमाडौं महानगर मतगणना अपडेट : ३०० मत गन्दा बालेनको अग्रता कायमै, सिर्जना पछिपछि

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म तीन सय मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले ७२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले ७० मत ल्याएर पछ्याएकी छिन्। एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्। अहिले […]

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै

काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् । ७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् । एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत […]

जनस्वास्थ्य संघको मतगणना अपडेट: कसको कति मत?

नेपाल जनस्वास्थ्य संघको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता कायमै छ।

महामन्त्रीको मतगणना (अपडेट) : गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । अहिलेसम्म ९ सय मत गन्दा गगन थापाले ५५९ र विश्वप्रकाश शर्माले ३५७ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ । यसैगरी, प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १५३ र डाक्टर राजाराम कार्कीले ३१ मत पाउनु भएको छ ।

मतगणना अपडेट : देउवालाई पछ्याउँदै शेखर

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् । राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ६०० मतको गणाना भएको छ, जसमा देउवाले २८८ मत पाएका छन ्भने डा. शेखर कोइरालाले २१२ मत […]