सरकारले वित्तीय अपराध नियन्त्रणलाई कडाइ गर्दै सम्पत्ति शुद्धीकरण विभागलाई थप अधिकार सम्पन्न बनाएको छ। नयाँ कानुनी व्यवस्थाअनुसार अब विभागले अनुसन्धानपछि आफैं विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने भएको छ, जसले यसको भूमिका अझ प्रभावकारी बनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ मार्फत विभागको अधिकार र कार्यक्षेत्र विस्तार […]
इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत रहेको बताएका छन् । इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना)सँगको अन्तर्वार्तामा राजदूत मोघादामले भने, ‘अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने इरानको नयाँ वार्ता योजना हालको प्रक्रियाको मुख्य मध्यस्थकर्ताका रूपमा पाकिस्तानले प्रयास गरिएको छ ।’ पाकिस्तानी नेतृत्वले इरानी प्रस्तावलाई वाशिङ्गटनसमक्ष हस्तान्तरण […]
२० वैशाख, काठमाडौं । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको छ ।
सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै …
काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो । हजारौँ सङ्ख्यामा मानिसहरु सार्वजनिक जग्गामा बनेको ठूला ठूला भवन भत्काएको हेर्न पुगेका थिए । स्कुल छुट्टीको दिन बच्चाहरुको उपस्थिति पनि बाक्लै थियो । लौरो टेकेर जेष्ठ नागरिकहरु पनि भवन भत्काएको हेर्न पुगेका थिए । भीडमा अधिकांशले बालेन सरकारले ठिक गर्यो भन्दै खासखुस गरिरहेका थिए […]