नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित...