मुगु सामूहिक हत्या प्रकरण : श्रीमती र छोराछोरीका हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बोहोराको अडान

छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यामा संलग्न पक्राउ परी कारबाही नभएसम्म आफूले शव नबुझ्ने बताएका छन् । आइतबार दिउँसो मुगु सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल पुगेर फर्किएका...