वीरगञ्जका नवनिर्वाचित मेयरलाई चाँदीको मुकुट

१० जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ दिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् । राजेशमान, मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । सिंहलाइ सांसद यादवले चाँदीको ताज लगाईदिए […]

सम्बन्धित सामग्री

किसान श्रेष्ठलाई बारावासीले चाँदीको मुकुट लगाएर गरे स्वागत

वीरगञ्ज- बाराबाट चुनाव जितेका नवनिर्वाचित किसान श्रेष्ठलाई बारावासीले चाँदीको मुकुट लगाएर स्वागत गरेका छन्। श्रेष्ठलाई विश्ररामपुर गाउँपालिका-५ इटियाहीका स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका हुन्। जितेपछि आफ्नो क्षेत्रका मतदाताहरूसँग भेट्न घरदैलोमा पुगेका उनलाई स्थानीयले स्वागत गरिरहेका छन्। उनीसँगै प्रदेशसभा सदस्यमा निर्वाचित भएका जितेन्द्र सोनललाई पनि स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका थिए। गत मङ्सिर ४ […]

पर्सा ४ बाट विजयी कांग्रेसका रिजाललाई चाँदीको मुकुट !

जनकपुरधाम । पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् । कांग्रेस नेता रिजाल सत्तागठबन्धनको उम्मेदवार बनेर जितेका थिए । धोविनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट जितेकी मञ्जुले नवनिर्वाचित रिजाललाई चाँदीको मुकुट लगाएर बधाई दिइन् । निर्वाचित रिजाल मतदातालाई धन्यवाद दिन आइतबार साँझ धोबिनी गाउँपालिका-३ हरिहरपुर पुगेको बेला […]

वीरगञ्जका नवनिर्वाचित मेयरलाई सांसदले लगाइदिए चाँदीको मुकुट

जनकपुरधाम । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुटले स्वागत गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संघीय सांसद प्रदीप यादवले नवनिर्वाचित मेयर सिंहलाई चाँदीको मुकुट लगाएर जितको शुभकामना दिएका हुन् । चाँदीको मुकुट लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सांसद यादवले लेखेका छन्- हम साथ लडे […]

सांसद यादवले लगाइदिए वीरगञ्जका मेयरलाई चाँदीको मुकुट

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ । सत्ता गठबन्धनबाट मेयरमा विजयी सिंहलाई जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले मंगलबार विहान चाँदीको मुकुट लगाएर सम्मान...