पर्सा ४ बाट विजयी कांग्रेसका रिजाललाई चाँदीको मुकुट !

जनकपुरधाम । पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् । कांग्रेस नेता रिजाल सत्तागठबन्धनको उम्मेदवार बनेर जितेका थिए । धोविनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट जितेकी मञ्जुले नवनिर्वाचित रिजाललाई चाँदीको मुकुट लगाएर बधाई दिइन् । निर्वाचित रिजाल मतदातालाई धन्यवाद दिन आइतबार साँझ धोबिनी गाउँपालिका-३ हरिहरपुर पुगेको बेला […]

सम्बन्धित सामग्री

किसान श्रेष्ठलाई बारावासीले चाँदीको मुकुट लगाएर गरे स्वागत

वीरगञ्ज- बाराबाट चुनाव जितेका नवनिर्वाचित किसान श्रेष्ठलाई बारावासीले चाँदीको मुकुट लगाएर स्वागत गरेका छन्। श्रेष्ठलाई विश्ररामपुर गाउँपालिका-५ इटियाहीका स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका हुन्। जितेपछि आफ्नो क्षेत्रका मतदाताहरूसँग भेट्न घरदैलोमा पुगेका उनलाई स्थानीयले स्वागत गरिरहेका छन्। उनीसँगै प्रदेशसभा सदस्यमा निर्वाचित भएका जितेन्द्र सोनललाई पनि स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका थिए। गत मङ्सिर ४ […]

प्रतिनिधि सभामा विजयी रमेश रिजाललाई चाँदीको मुकुट

११ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका थिए । रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । उपाध्यक्ष […]

वनमन्त्री यादवलाई गृह जिल्लामा चाँदीको मुकुट र ५१ किलोको मालाले स्वागत

नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद यादव मन्त्री बनेर पहिलो पटक...

सांसद यादवले लगाइदिए वीरगञ्जका मेयरलाई चाँदीको मुकुट

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ । सत्ता गठबन्धनबाट मेयरमा विजयी सिंहलाई जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले मंगलबार विहान चाँदीको मुकुट लगाएर सम्मान...

छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको चोरिएको चाँदीको मुकुट भेटियो, एक जना पक्राउ

हिजो चोरी भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको भगवतीको चाँदीको मुकुट भेटिएको छ ।

चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो ।घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ । खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ ।

छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी

सप्तरी : सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट चोरी भएको छ।गएराति छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाइएको चाँदीको मुकुट (मस्तक) चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले जानकारी दिए।साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको महतोको भनाइ रहेको छ। चोरी भए लगत्तै छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आ

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ […]

सप्तरीको सखडा भगवतीको मुकुट चोरी

जनकपुरधाम – सप्तरीमा शक्तिपीठबाट देवीको मुकुट चोरी भएको छ। जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आइतबार साँझ चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आइतबार साँझ देवीको चाँदीको मुकुट चोरी भएको जानकारी दिए। चोरी भएको मुकुटको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक धमलाले बताए ।

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ । साँझ करिब ७ः ३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चोरी भएको