कहिलेकाहीँ सबैको हुन खोज्दा कसैको नहुने खतरा बढदो हुन्छ । यसका लागि नेतृत्व र दलभन्दा कूटनीतिक संयन्त्रहरूको परिचालन जरुरी हुन्छ । नेता हरेक घटना र गतिविधिमा आफैँ मुछिन थालेपछि त्यसले कूटनीतिक सार्थकता गुमाउँछ । आज प्रचण्ड सरकारको हालत यस्तै देखिएको छ