शरीरमा पोषक तत्वको कमीका कारण धेरै रोग लाग्ने खतरा हुन्छ । त्यसैले खानामा शरीरका लागि आवश्यक पौष्टिक तत्व हुनु अति आवश्यक हुन्छ । शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ । जिंकले शरीरलाई स्वस्थ राख्ने मात्र काम गर्दैन, यसको सेवन मस्तिष्कका लागि पनि निकै उपयोगी हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर २ अर्ब मानिस शरीरमा जिंकको कमीबाट पीडित छन् । शरीरमा जिंकको कमीले मांसपेशीमा क्षति पुर्याउँछ । जसका कारण तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमत