नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यमा धेरै विषयमा मौनता साँधिएको आरोप लगाएका छन्। संसदमा बोल्दै सांसद सिंहले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला भएको ४६ बुँदे समझदारीका धेरै विषय अहिले उल्लेख नभएकोमा चासो व्यक्त गरेका हुन्। ‘शेरबहादुर देउवा भारत जाँदा भएको ४६ बुँदे समझदारीमा…