२३ भदौ, पोखरा । गण्डकी प्रदेशले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्र्न प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा डा. योगेन्द्रराज रिजाल, डा. रामचन्द्र बराल, कुलराज चालिसे, कमल ढकाल, अनिल सुवेदी र काजीकुमार श्रेष्ठ सदस्य छन् । कार्यदललाई अध्ययन, अनुसन्धान गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउन […]