नेपालमा कोरोना भाइरसको संक्रमण केही कम भएजस्तो देखिए पनि अझै यसको जोखिम बाँकी नै छ। पछिल्लो समय मंकिपक्सको संक्रमण पनि उत्तिकै बढ्दो छ। यसले विश्वका कैयन् राष्ट्र प्रभावित बनेका छन्। नेपाल पनि मंकिपक्सबाट अछुतो छैन। यसबाट कसरी जोगिने, यसको संक्रमणले कस्तो असर पार्छ लगायतका विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग खबरहबकर्मी विना न्यौपानेले गरेको […]