राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवम् पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवम् पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।
काठमाडौँ ५ कात्तिक (रासस) : बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ । शक्तिपीठमा दर्शनका क्रममा उहाँकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभयो […]
दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन , मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण, धादिङमा भूकम्पका कारण २० घर भत्किए, नेपाल एयरलाइन्सद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान , उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन, खपत कम हुँदा दूध किसानले पाएनन्, भुक्तानी इजरायलमा मारिएका चारजना नेपालीको शव नेपाल ल्याइयो, सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान, […]
काठमाडौँ- बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपीठमा दर्शनका क्रममा उनकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।
राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्...