राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

काठमाडौँ ५ कात्तिक (रासस) : बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ । शक्तिपीठमा दर्शनका क्रममा उहाँकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभयो […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवम्  पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवम्  पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन , मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण,  धादिङमा भूकम्पका कारण २० घर भत्किए, नेपाल एयरलाइन्सद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान , उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन, खपत कम हुँदा दूध किसानले पाएनन्, भुक्तानी इजरायलमा मारिएका चारजना नेपालीको शव नेपाल ल्याइयो, सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान, […]

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

काठमाडौँ- बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपीठमा दर्शनका क्रममा उनकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।  राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्...