थप खोप ल्याउन पत्राचार

काठमाडौँ, १० जेठ: सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ । मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै […]

सम्बन्धित सामग्री

पुँजी वृद्धिको योजना बुझाउन पत्राचार

काठमाडौं- नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी वृद्धिको योजना माग गरेको छ । चुक्ता पुँजी बढाउनका लागि ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो । आइतबार यी दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा योजना माग गरिएको प्राधिकरणको उच्च स्रोतले बतायो । ‘प्रभु र […]

एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिट गर्ने मन्त्रालयको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिट गर्ने निर्णय गरेको छ। मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै प्रेस्किप्सनको अडिट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन उपचारात्मक महाशाखालाई पत्राचार गरेको छ।

कोशी प्रदेशः सर्तसहित खेलकुद बोर्डको खाता फुकुवा

मोरङ – समाजिक विकास मन्त्रालय, कोशी प्रदेशले प्रदेश खेलकुद विकास बोर्डको रोक्का गरेको खाता पुनः सञ्चालनमा ल्याउन पत्राचार गरेको छ। सामाजिक विकास मन्त्रालयले खाता रहेको बैंकमा पत्राचार गर्दै खाता पुनः गर्न सञ्चालन गर्नका लागि आग्रह गरेको हो। मन्त्रालयले खाता सञ्चालनका लागि प्रदेश खेलकुद बोर्डलाई विभिन्न ६ वटा बुदाँगत निर्देशनसहित खाता सञ्चालन गराएको छ। यसक्रममा मन्त्रालयले […]

अध्यादेशप्रति मानव अधिकार आयोगको चासो, सरकारलाई गर्यो पत्राचार

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले सरकारले ल्याउन लागेको अध्यादेशप्रति चासो जनाएको छ। नेपालले अन्तराष्ट्रिय जगतमा मानव अधिकारप्रति जनाएको प्रतिबद्धता विपरीत हुने गरी आइतबार गम्भीर खालका घटनाका दोषीलाई पनि उन्मुक्ति दिने गरी अध्यादेशको सहारामा कानुन संशोधन गर्ने निर्णय गरेको छ। सरकारले मुलुकी अपराध कार्यविधि संहिता २०७४ लाई संशोधन गरेर जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने […]

ग्राण्डीका डाक्टरद्वारा श्रीमतीमाथि यातना, मधेसी आयोगद्वारा प्रहरीलाई पत्राचार

राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । महोत्तरीको औरही निवासी पी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा

दलले बुझाएको बन्दसूचीमा त्रुटी सच्याउन आयोगको पत्राचार

काठमाडौं : समावेशी सिद्धान्तअनुसार समानुपातिक तर्फको बन्द सूची बुझाएका दलहरुलाई निर्वाचन आयोगले कान समातेको छ।आयोगले असोज २ र ३ मा बुझाएको उम्मेदवारको बन्द सूची सच्याएर ल्याउन दलहरुलाई पत्राचार नै गरेको छ। प्रतिनिधिसभातर्फ दलहरुले बुझाएको बन्द सूचीमा त्रुटी पाइएको आयोगले जनाएको छ।प्रतिनिधिसभातर्फको बन्दसूची बुझाएका ४८ वटै दलले पेश गरेको बन्द सूचीमा त्रुटी भएपछि सच्याउन आज सबै दललाई पत्र पठाएको आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार दलले पेश गरेको बन्द सूचीमा

एसपीपीकाे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नता’bout सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको […] The post एसपीपीकाे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाल्पामा बस दुर्घटना, सातको मृत्यु

पाल्पा । यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बुटवलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए ।  घाइतेको उद्धारमा प्रहरी […]

उमा महेश्वरको मूर्ति नेपाल फर्काउन पत्राचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उमामहेश्वरको मूर्ति नेपाल फिर्ता ल्याउन पत्राचार गरेको जनाएको छ । नेपाल ल्याई सम्बन्धित स्थानमा सुरक्षित राख्नका लागि नेपाल सरकारका तर्फबाट आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयबाट पेरिसस्थित नेपाली राजदूतावासमा समन्वयका लागि मिति २०७८ असार १६ को निर्णयानुसार पत्राचार भइसकेको बेहोरा जानकारीसहित पुरातत्व अधिकृत करुणा नकर्मीले भक्तपुर नगरपालिकालाई पत्र पठाएका छन् […]