अरुण तेस्रोको भौतिक प्रगति ७० प्रतिशत

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्याङ्कन गर्दा त्यस्तो प्रगति देखिएको हो ।

सम्बन्धित सामग्री

सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

डेढ दशकभन्दा बढी समयदेखि निर्माण आरम्भ गरिएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग …

७० प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ । खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले […]

तीन वर्षमा नागढुंगा–सिस्नेखोला सुरुङ ७० प्रतिशत खनियो

नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणकाे ठेक्का अवधि सकिन पाँच महिना बाँकी छँदा यसको भौतिक प्रगति ४६.२६ प्रतिशत छ । मुख्य र आपतकालीन सुरुङसहित कुल ५ दशमलव ४९९ किमिमध्ये अहिलेसम्म ३ दशमलव ८५९ किमि खनिसकिएको छ । यो सुरुङ निर्माण थालेको ३ वर्ष भएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि मध्ये १.७११ किमि खनिएको आयोजनाका उपआयोजना निर्देशक माधवप्रसाद अधिकारीले बताए ।

रौतामाई प्रशासकीय भवनकाे काम ७० प्रतिशत

गाउँपालिका मुकाम भुट्टारस्थित साविक कार्यालय नजिकै आफ्नै स्वामित्वको ५ रोपनी क्षेत्रफल जमिनमा निर्माणाधीन भवनको भौतिक प्रगति ७० प्रतिशत सकिएको जनाइएको छ।

जुम्लामा सडक विकास

५० किमि ग्राभेल, तीन किमि पिच र ३५ किमि सडक चौडाजुम्ला-कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी […]

जुम्लामा सडक विकास

कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी सडक विभिन्न खण्डमा ग्राभेल गरिएको हो ।त्यस्तै १८ किलोमिटर कालोपत्रे […]

बेनी-जोमसोम सडक कालोपत्र शुरु

मुस्ताङ। देश कोरोनाको दोस्रो लहरबाट आक्रान्त भइरहँदा बेनी-जोमसोम सडक कालोपत्रे गर्न शुरु गरिएको छ। उक्त सडक खण्डमा पर्ने मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्न शुरु गरिएको हो। कालोपत्रे गर्न कुल ५५ करोड ३० लाख १६ हजार रूपैयाँ लाग्ने बताइएको छ। कालोपत्र र १,३०० मिटर ढलानको जिम्मा पाएको कम्पनीले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ।

गौतमबुद्ध विमानस्थलः भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा ...

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यवसायिक उडान

चौध महिनापछि आयोजनाको अवस्था अर्कै भएको छ। कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करिब ७० प्रतिशतको हाराहारीमा पुगेको छ।

७० प्रतिशत सकियो हुलाकी राजमार्गको निर्माण कार्य

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।