काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरिएको छ । वुधबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा यस्तो निर्णय गरेको जनाइएको छ । कोरोना संक्रमणको दोस्रो लहरको महामारीको चेन ब्रेक गर्न प्रजिअको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिरहेको छ । संक्रमणको दर केही घटेको भन्दै थपिएको निषेधाज्ञामा भने...
The post काठमाडौँ उपत्यकामा अलिक खुकुलो पार्दै जेठ ३१ सम्म निषेधाज्ञा बढाउने निर्णय appeared first on Purbeli News.