पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक जब प्रहार गर्ने खेलाडीको नाम आउँछ त्यसमा सबैभन्दा अगाडि आउने टिम पोखरा एभेन्जर्स हो ।
एनपीएलमा पोखरा एभेन्जर्सले एउटा विशेष कीर्तिमान बनाएको छ । एनपीएलको तेस्रो …