देशवासीलाई राष्ट्रपति घानीको सम्बोधन : तत्काल राजीनामा नदिने, अन्तर्राष्ट्रिय सहयोगको आग्रह

काबुल । आधाभन्दा बढी अफगानिस्तान तालिवान विद्रोहीले नियन्त्रणमा लिएपछि राष्ट्रपति असरफ घानीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन् । देशवासीलाई सम्बोधन गर्दै उनले तत्काल राजीनामा नदिने पनि बताए । अमेरिका-मैत्री मानिएका घानीले अफगानिस्तान अभूतपूर्व संकटमा गुज्रिएको बताउँदै उनले मुलुकको पछिल्लो परिस्थितीबारे आफूले विश्व नेताहरुसँग छलफल गरिरहेको समेत बताए । तर, उनले पश्चिमा र अमेरिकी साझेदार मुलुकबाट […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संसद पदबाट राजीनामा दिने भएका हुन् ।प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको, सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।...

बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौँ । विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जना भन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो। सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने […]

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो। उनीमाथि छानबिन गर्न आजै ११ सदस्यीय छानबिन समितिसमेत गठन भएको थियो। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा […]

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् । सोमवार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरे । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग विपक्षी गठबन्धनले लामो समयदेखि राजीनामा माग्दै आएको थियो । तर आचार्यले विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुने दिन राजीनामा गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका मुख्यमन्त्री आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । एमालेका प्रदेशसभा सांसद हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने जानकारी दिए । मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई असफल पार्न विपक्षी गठबन्धनले समेत आन्तरिक तयारी गरिरहेको छ । नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले राजीनामा दिने

बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने भएकी हुन् ।

राजीनामा फिर्ता भएपछि भीम रावलले गरे संसद्‌मा सम्बोधन

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले सांसद भीम रावलले राजीनामा फिर्तापछि पहिलो पटक संसद्‌मा सम्बोधन गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा रावलले सम्बोधन गरेका हुन् । रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगै केही गोप्य सम्झौता गरिएको आरोप लगाए । संसद्‌ले अनुमोदन नगरी एमसीसी कार्यान्वयन हुन नसक्ने बताए ।