काठमाण्डाै – सन् २०२० मा चीनको अर्थतन्त्र २ दशमलवले बढ्ने विश्व बैंकले प्रक्षेपण गरेकाे छ । विश्व बैंकले सरकारी खर्च, बलियो निर्यात र मार्च महिनादेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनु लगायत विषयमा आधारित रहेर यो प्रक्षेपण गरेको हो । सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ...