नेपाल स्काउटले सुरु गर्‍यो चिकित्सा परामर्श सेवा

काठमाडौं। नेपाल स्काउटको प्रदेश नं१ तदर्थ समितिको नेतृत्वमा चिकित्सकहरुबाट परामर्श र हेल्पलाइन सेवा सुरु भएको छ। हाल कोरोना संक्रमण उच्चदरले बढिरहेका बेला आवश्यक नपरी बाहिर नजान र समस्या परे फोनबाटै विज्ञ परामर्श लिन प्रदेश संयोजक रवी खनालले अनुरोध गरेका छन्। प्रदेशमाका विभिन्न अस्पतालमा कार्यरत२३ डक्टरहरुलाई फोनमार्फत जोडिँदै आफ्नो जिज्ञासा र समस्या राख्न सकिने कार्यक्रमलाई ‘डक्टर इन् कल’ नाम दिइएको छ।

सम्बन्धित सामग्री

नारिता विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा

जापानको राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा आरम्भ भएको छ । यसअघि बन्द रहेको स्वास्थ्य परामर्श सेवा जुलाई ६ देखि जापान आउने पर्यटकहरुकोे सुविधाका लागि अंग्रेजीसहितका चार भाषामा स्वास्थ्य परामर्श सेवा सुरु गरिएको हो । सशुल्क रहने सो परामर्श अंग्रेजी, चिनीया, भियतनामी र इण्डोनेसियाली भाषामा दिइनेछ । टर्मिनल भवनमा यात्रुले आफ्नो …

अनलाइनबाटै चिकित्सकको परामर्श

काठमाडौँ,१ पुष । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले […]

अनलाइनबाटै चिकित्सकको परामर्श

तुलसीपुर – दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ। राप्ती गाउँपालिका- ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो। गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको […]

हेल्थ एट होमले डेंगी रोगपीडितलाई सुरु गर्‍यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले पाटन जेसिससँगको सहकार्यमा डेंगी रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

हेल्थ एट होमद्वारा डेंगु रोग पीडितलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ । पछिल्ला दिनमा राजधानी लगायत देशभर डेंगु  संक्रमित तिव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तो सेवाको सुरुवात गरेको हो । कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरूका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स

हाम्रोपात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श सेवा

हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो ।यो सेवा सोमबारदेखि परीक्षणको रुपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् […]

मिदासको ‘मेरो डक्टर’ अनलाइन भिडियो परामर्श सुरु

मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श सुरु गरेको छ । बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीको विश्वास छ ।नेपालका सयौं कन्सल्टेन्ट डाक्टर र अस्पताल यस एपमा उपलब्ध हुन्छन् । जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिका प्रबन्ध […]

‘कोभिड विशेष नर्स समूह’ गठन : सङ्क्रमितलाई परामर्श सुरु

कोभिड १९ को महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपङ्क्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत सङ्क्रमित तथा परिवारका लागि निःशुल्क परामर्श सेवा सुरुवात गरेका छन्।...

नेपाल स्काउटले सुरु गर्‍यो चिकित्सा परामर्श सेवा

काठमाडौं। नेपाल स्काउटको प्रदेश नं१ तदर्थ समितिको नेतृत्वमा चिकित्सकहरुबाट परामर्श र हेल्पलाइन सेवा सुरु भएको छ। हाल कोरोना संक्रमण उच्चदरले बढिरहेका बेला आवश्यक नपरी बाहिर नजान र समस्या परे फोनबाटै विज्ञ परामर्श लिन प्रदेश संयोजक रवी खनालले अनुरोध गरेका छन्। प्रदेशमाका विभिन्न अस्पतालमा कार्यरत२३ डक्टरहरुलाई फोनमार्फत जोडिँदै आफ्नो जिज्ञासा र समस्या राख्न सकिने कार्यक्रमलाई ‘डक्टर इन् कल’ नाम दिइएको छ।

हाम्रो डक्टरले सुरु गर्‍यो निःशुल्क कोभिड परामर्श सेवा

२८ वैशाख, काठमाडौं । हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेसनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ । नेपालकै पहिलो अनलाइन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकमले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको जनाएको छ । यसअघि हाम्रो डक्टरले चिकित्सकसँग सःशुल्क परामर्श सेवा […]