गुल्मीमा राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु : देशभरबाट एक सय बढी टिम सहभागी

गुल्मीको तम्घासमा प्रथम राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याटमिन्टन सघ गुल्मीले आयोजना गरेको प्रतियोगीताको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरे । प्रतियोगीता ९ देखि ११...

सम्बन्धित सामग्री

तेस्रो संस्करणको रिचा मेमोरियल प्रतियोगिता हुँदै

काठमाडौँं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रिचा मेमोरियल एक्स्पर्ट सगरमाथा लिग अर्को सातादेखी अष्ट्रेलियामा सुरु हुने भएकोछ । मेलबर्नमा हुने उक्त प्रतियोगिता आगमी आइतबार देखी सुरु हुनेछ । प्रतियोगिता विजेताले ४ लाख ६६ हजार नेपाली रुपैयाँ (३५ सय डलर) प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाली समुदायका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगमी १७ अक्टोबर सम्म […] The post तेस्रो संस्करणको रिचा मेमोरियल प्रतियोगिता हुँदै first appeared on हाम्रो खेलकुद.

गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु : २२० खेलाडी सहभागी

गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा दुई सय २०...

आजदेखि तेक्वान्दो प्रतियोगिता पोखरामा सुरु

पर्यटकीय नगरी पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडीहरू आएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मासहभागि हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा आएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।आज (बिहीबार)देखि पोखरामा सुरु हुने […]

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा

मोरङ – जिल्लाको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो। प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ। प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले […]

दशै खुल्ला फुटसल प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – पचली भैरव युवा समाजले दशैं खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगमी असोज २ देखि नागर्जुन फुटसल रानीबन स्थित नागर्जुन १ मा सुरु हुनेछ । प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले ३५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट किपरले ३ हजार पाँच सय प्राप्त गर्ने […]

अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]

जुम्लाबाट रारासम्म अल्ट्रा म्याराथन सुरु

सिमकोट – जुम्लादेखि मुगुको रारासम्मको ५९ किमि अल्ट्रम्याराथन प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शनिबार उद्घाटन गरेका हुन्। चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको दौड प्रतियोगितामा साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी चार सय जनाले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन गर्न मुख्यमन्त्री शाही जुम्ला पुगेका थिए। कीर्तिमानी म्याराथन धावक […]

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी  करिब चार सय सहभागी थिए  ।कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत

सुरु भयो प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता

काठमाडौं : प्रथम काल भैरव खुल्ला जुनियर उसु प्रतियोगिता बुधबार काठमाडौंमा शुरु भएको छ। काल भैरव उसु क्वानको आयोजनामा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा शुरु भएको हो।प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३ सय खेलाडीको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए।प्रतियोगिताअन्तर्गत सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताए। जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडी पहिचान गर्न सकिने भएकोले प्रत

अन्तरवडा टेबल टेनिस प्रतियोगिता सोमबारदेखि

काठमाडौं । चैत २ अर्थात् भोलिदेखि देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुन छ । वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडी भने सहभागी हुने छैनन् । प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ । पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन्। दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउने छन् । पदकतालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद पचास हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन् । चैत ७ गने सम्म आयोजना हुने प्रतियोगिता काठमाडौंको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।