अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) को मिति तोकेको छ ।