नागरिकता विधेयक पारित भएपछि कसले के भने ?

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश सहित केही प्रावधानमा पुनःविचार गर्नुपर्ने भन्दै संसदमा फिर्ता पठाउनुभएको नागरिकता विधेयक प्रतिनिधिसभाले जस्तै राष्ट्रियसभाले पनि जस्ताको तस्तै पारित गरेको छ । राष्ट्रपतिबाट विधेयक फिर्ता भएपछि गठबन्धनले संसदमा पेश हुनु अघि नै जस्ताको तस्तै पारित गर्ने हुँकार गरेर प्रतिनिधिसभाबाट पारित भएपछि यसको बिरोध भयो । राष्ट्रियसभामा पशे भएपछि विधायन समितिमा पठाइयो । …

सम्बन्धित सामग्री

अब कसले कसरी पाउँछन् नेपाली नागरिकता ?

शुक्रबार प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि सत्ता गठबन्धनकै नेताहरुले चर्को स्वरमा बिरोध गरिरहेका छन् । गठबन्धन टिकाउने नाममा राष्ट्रघात भएको उनीहरुको आरोप छ । नेपाली पुरुषसंग विवाह गरेकी महिलाले नेपाली नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान नै हटाएर आफू जन्मेको देशको नागरिकता नलिएको स्वघोषणा गरे पुग्ने भएको छ । संशोधित विधेयकले जन्मको आधारमा नागरिकता पाएका …