अब कसले कसरी पाउँछन् नेपाली नागरिकता ?

शुक्रबार प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि सत्ता गठबन्धनकै नेताहरुले चर्को स्वरमा बिरोध गरिरहेका छन् । गठबन्धन टिकाउने नाममा राष्ट्रघात भएको उनीहरुको आरोप छ । नेपाली पुरुषसंग विवाह गरेकी महिलाले नेपाली नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने प्रावधान नै हटाएर आफू जन्मेको देशको नागरिकता नलिएको स्वघोषणा गरे पुग्ने भएको छ । संशोधित विधेयकले जन्मको आधारमा नागरिकता पाएका …