कांडमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रर्दशन गरेको छ ।
सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रर्दशनमा उत्रेको नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा पनि सरकारको चर्को आलोचना गर्दै प्रर्दशन गरेको छ । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको र्यालीसहितको विरोध प्रर्दशन असन,...