लुम्बिनीमा एमाले-माओवादीको सरकार बनाउन माथिको निर्णय कुर्दै

दाङ- केन्द्रीय राजधानीमा नयाँ समीकरण बन्न थालेपछि त्यसको प्रभाव प्रदेश तहमा देखिन थालेको छ। लुम्बिनी प्रदेशमा केन्द्रको निर्णय कुरेर एमाले, माओवादी लगायतका दलहरू बसेका छन्। यसअघिकै निर्णय कार्यान्वयन गर्ने भन्ने सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने देखिएको छ। यद्यपि यसबारेमा निर्णय भने भइसकेको छैन। कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार अब नयाँ समीकरणको आधारमा एमाले, […]

सम्बन्धित सामग्री

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको लुम्विनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले लुम्विनीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने ठहर गर्दै यस्तो...

सरकार गठन प्रक्रियामा सहयोग गर्ने राप्रपाको निर्णय

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठन प्रक्रियामा सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले राजनीतिक स्थिरताका लागि सरकार गठन प्रक्रियामा सहयोग पुर्‍याउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । आइतबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा […]

माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन कायम राख्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उक्त निष्कर्ष निकालेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दलको नेता चयन भएसँगै सरकार निर्माणबारे अन्य दलहरूसँग संवाद र छलफल अघि बढाउने निर्णय पनि माओवादीले गरेको छ। पदाधिकारी बैठकपछि सिंहदरबारमा बसेको संसदीय दलको […]

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिने पार्टीको लक्ष्य रहेको बताए। गठबन्धनको ठूलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताए। उनले भने, ‘कांग्रेसको नेतृत्वमा […]

आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने कांग्रेसको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अरू दलहरूसँग संवाद थाल्ने निर्णय गरेको छ ।  आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गठबन्धन र अरू दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।  प्रवक्ता महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुङ्गो लगाइन...

सरकार गठनका लागि सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

काठमाण्डाै – सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अहिले कुनै गठबन्धन जोड्ने या तोड्ने काम नगर्ने र सम्भावनाका आधारमा अघि बढ्ने निर्णय गरेको हो । माओवादीको बैठकमा सरकार गठनको लागि नेकपा एमालेसहितका दलसँग पनि छलफल गर्न सकिने विषयमा छलफल भएको थियो । तर एमालेसँगको सहकार्यबारे भने कुनै खास निर्णय भएन । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अपेक्षा अनुसार न...

पहिलो निर्णय लोकप्रिय गर्नमा तँछाडमँछाड गर्दै पालिका सरकार प्रमुख

पद तथा गोपनीयताको शपथ खाएर पद बहाल गर्दै रौतहटका अधिकांश पालिका सरकार प्रमुखले लोकप्रिय निर्णय गरेको सार्वजनिक गर्न थालेका छन्।...

देउवाको नेतृत्वमा भोलि नै सरकार बनाउने निर्णय

कोटेश्वरमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।...

नयाँ सरकार बनाउन माधव नेपाल समूहलाई पर्खिने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन सरकार बनाउन नेकपा एमालेको माधवकुमार नेपाल समूहलाई पर्खिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आवश्यक बहुमत पुर्‍याउन एमालेकै नेपाल समूहलाई पर्खिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल समूहले निर्णय दिएपछि सरकार गठनबारे औपचारिक निर्णय गरिने जानकारी दिए । ‘हामी तयार हुँदाहुँदै पनि एमालेका नेपाल-खनाल समूहको निर्णय पर्खेर बसेका छौं । उहाँहरूले के निर्णय दिनुहुन्छ ? त्यसपछि नयाँ सरकार गठनका...

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो । साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने र अरु दलहरुलाई पनि विश्वासको मतको...