धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

रूपन्देहीको सैनामैना नगरपालिकाका एक पुरूषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।  सैनामैना–८ का सन्तबहादुर घर्तीले ३६ वर्षीया खुमालाई शुक्रवार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।  रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले खुकुरी प्रहार गरी खुमाको हत्या गरेको खुलेको जानकारी दिए ।  प्रहरीका अनुसार शुक्रवार बिहान बुटवल–११ स्थित दिदीको घरमा आएका बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते ...

सम्बन्धित सामग्री

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको धारिलो हतियार  (बन्चरो) प्रहार गरी हत्या गरेको...

कैलालीमा बिहानै श्रीमतीको हत्या गरेर श्रीमान् फरार

कैलाली । कैलालीमा आज बिहीबार बिहान श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् । गौरीगंगा नगरपालिका–५ मा बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र बिहीबार बिहान श्रीमतीको हत्या गरि फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ […]

मदिराको तालमा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा :  झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्र बस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा – जिल्लाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार […]

हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

९ साउन, चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वषर्ीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया […]

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् । मैनालीका अनुसार उनलाई दाउले प्रहार गरेर हत्या गरेको पाइएको मैनालीले बताए […]

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

पर्वत :  बागलुङ घर भई पर्वतमा बस्दै आएका एक पुरुषले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।बागलुङको बागलुङ नगरपालिका–६ घर भई पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षिय राजु परियारले श्रीमती सीता परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।शुक्रवार बिहान करिब १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको र मृतक महिलाको शरीरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जना

उदयपुरमा श्रीमानले गरे धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ । उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरी जानकारी दिएको छ । बेदप्रसादले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । उनका दुई जना श्रीमती छन्। कान्छी श्रीमतीले […]