कैलालीमा बिहानै श्रीमतीको हत्या गरेर श्रीमान् फरार

कैलाली । कैलालीमा आज बिहीबार बिहान श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् । गौरीगंगा नगरपालिका–५ मा बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र बिहीबार बिहान श्रीमतीको हत्या गरि फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ […]

सम्बन्धित सामग्री

श्रीमतीकाे हत्यापश्चात् छाेरीलाई पनि घाइते बनाइ श्रीमान फरार

धनगढी- कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्यासँगै छोरीलाई पनि घाइते बनाई फरार भएका प्रहरीले जनाएकाे छ। वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उनी बुधबारमात्रै भारतबाट आएको र आज बिहान […]

श्रीमतीको हत्या गरी श्रीमान फरार

मोरङमा श्रीमतिलाई कुटपिट गरी हत्या गरेर एकजना फरार भएका छन् । मोरङको  जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले  मादक पदार्थ सेवन गरी कुटपिट गरेर  कुटपिट गरेर ३२ वर्षीया श्रीमति...

श्रीमतीको हत्या गरी श्रीमान् फरार

धनगढी – कैलालीस्थित गोदावरी नगरपालिका–९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरेका छन्। घरायसी विवादका क्रमका रोका मगरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए। उनले अभियुक्त फरार रहेकाले उनकोे खोजी भइरहेको पोखरेलले बताए।

श्रीमतीको हत्या गरी श्रीमान् फरार

इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए ।

श्रीमातीको हत्यापछि श्रीमान् फरार

दाङ : राजपुर गाउँपालिका वडा नं. १ ताउले निवासी करिब ३५ वर्षीया मौसमी बुढाको हत्या भएको छ। हत्यापछि उनका श्रीमान् फरार छन्। प्रहरीले श्रीमानले नन्दलाल बुढाले नै उनको हत्या गरेको जनाएको छ। श्रीमतीको हत्या अभियोग लागेका बुढाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। प्रहरीले किन भयो भन्ने विषयमा छानव...