माओवादी केन्द्रीय सदस्य लक्की शेर्पा एमालेमा प्रवेश

माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश गर्न लागेकी छिन् ।

सम्बन्धित सामग्री

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं । माओवादी केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा  अष्ट्रेलियाका लागि नेपाली पूर्वराजदूत लक्की शेर्पा पनि एमाले प्रवेश गरेकी छन् ।  माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ पनि एमाले प्रवेश गरेकी छन् ।

माओवादी केन्द्रीय सदस्य देवकोटा र पूर्व राजदूत शेर्पासहितको टोली एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादीको सहकारी विभागका प्रमुख समेत रहेका देवकोटा प्रवेश गरेका हुन् । त्यस्तै माओवादीकी पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी […]