माओवादी केन्द्रीय सदस्य देवकोटा र पूर्व राजदूत शेर्पासहितको टोली एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादीको सहकारी विभागका प्रमुख समेत रहेका देवकोटा प्रवेश गरेका हुन् । त्यस्तै माओवादीकी पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी […]