श्रमिकलाई इजरायल पठाउन वायुसेवा कम्पनीसँग प्रस्ताव माग

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा जान छनोट भएका नेपालीलाई ढिलोमा दुई महिनाभित्र उडान गर्ने तयारीसहित प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई इजरायल पठाउन विभिन्न हवाई सेवा प्रदायक सस्थासँग प्रस्ताव समेत माग गरेको छ । विभागले नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार […]

सम्बन्धित सामग्री

पूर्व राजदूत रिजालले लगेकी घरेलु श्रमिक इजरायलमा पक्राउ

इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।

श्रमिक इजरायल पठाउन वैकल्पिक उपाय खोजी

दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका नेपाली श्रमिकलाई इजरायल पठाउन आवश्यक प्रक्रिया भइरहेको जनाएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार विज्ञप्तिमार्फत छनोट भएका ८७८ जना श्रमिकलाई छिटोभन्दा छिटो इजरायल पठाउन प्रयास भइरहेको जनाएको हो ।