परराष्ट्र मन्त्रालय अन्तर्गतको सरकारी निकाय राहदानी विभागका पीडित सेवाग्राहीको लर्काे सामाजिक सञ्जालदेखि विभागसम्मै छ । गरिबी र चरम बेरोगजारीले ग्रस्त देश छोड्न राहदानी बनाउनका लागि विभागमा पुग्ने नेपालीहरुलाई यहाँ कार्यरत कर्मचारीहरुले वेहिसाब ढंगले ठग्ने गरेका छन् ।