काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकारण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले देशव्यापी आन्दोलन गर्न मातहतका समितिलाई सर्कुलर जारी गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा पार्टीले बुधबारदेखि नै देशव्यापी रूपमा आन्दोलन सुरु गरेको लोसपा कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए। यसअघि लोसपाले असोज ४ गतेसम्म नागरिकता […]