वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय छन् ।वि.सं. १९९१ असार ९ गते इलामको बरबोटमा जन्मेका शर्मा ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुन् । उनले नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ मा मदन पुरस्कार र […]
वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ। उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए। विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा...
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता तारानाथ शर्माको निधन भएको छ। ८७ वर्षको उमेरमा मंगलवार विहान उनको निवासमै निधन भएको हो।
उनी डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
शर्मा नेपाली साहित्यमा ...
काठमाडौं । प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको मङ्गलवार बिहान घरमै निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले पुष्टि गरे । ८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित थिए । उनको अहिले केही वेरमा पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी गरिएको छ । नेपाली साहित्यमा झर्रो वादी आन्दोलनका अभियन्तासमेत रहेका […]
काठमाडौं, फागुन ३ । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको आज बिहान आफ्नै निवासमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ । लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । परिवार सदस्यका अनुसार उनी बेला(बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए । एमए […]
झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा. तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।
शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।
उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए ।
उनको कृति 'बेलाईततिर बरालिँदा'ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार ...
काठमाडौं : वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ। आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल चुडामणि रेग्मी लगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ। खास नाम तारानाथ शर्मा भएपनि डा. ताना शर्माबाट उनी चिनिएका थिए। उनको जन
न्युज अफ नेपाल, काठमाडौं । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो । शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए । उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए ।उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ । शर्माले २०२६ सालमा […]
साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले जनाए । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् । .groupTi
काठमाडौं : साहित्यकार तथा समालोचक ताना शर्माको निधन भएको छ। डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज निधन भएको हो। उनी मुटुरोग, उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित थिए।
बिहान साढे ८ बजे काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित निवासमै उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले पुष्टि गरे। शर्माको आजै दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लेकालीले जानकारी…