एलपीजी ग्यासको घाटा न्यूनीकरण गर्न घरायसी र व्यावसायिक प्रयोजनको छुट्टाछुट्टै मूल्य

सरकारले आगामी आर्थिक वर्षदेखि खाना पकाउने एलपीजी ग्यासको व्यापारिक संरचनामा व्यापक परिवर्तन गर्ने भएको छ । एलपीजी ग्यासमा बेहोर्दै आएको घाटा न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष (साउन १ गते) देखि ग्यासको संरचनामा व्यापक परिवर्तन गर्ने तयारीमा सरकार लागेको हो ।बिक्री गरेबापत व्यावसायिक प्रयोजनतर्फबाट पर्ने घाटाको व्ययभार न्यूनीकरण गर्न ग्यासको व्यापारिक संरचना परिवर्तन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य सचिव गणेशप्रसाद पाण्डेले सम्भवतः आगामी आर्थिक वर्षदेखि नै एलपी

सम्बन्धित सामग्री

घरायसी विवादमा कुटीकुटी श्रीमतीको हत्या

झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीलाई कुटीकुटी हत्या गरेका छन् । पतिको कुटाईबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् । गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा …

माइडियाको घरायसी सामग्री बजारमा

चौधरी समूहले बढ्दै गएको जाडो यामलाई विचार गरी माइडिया ब्राण्डको घरायसी सामग्री बजारमा ल्याएको छ।...

सिजीले ल्यायो माइडिया ब्रान्डका जाडोका घरायसी सामग्री

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ । कम्पनीले माइडियाका पानी तताउने केटल, विभिन्न किसिमका ओयल फिल्ड...

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्री बजारमा

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । माइडियाले सम्पूर्ण उपभोक्ताका लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका कम्पनीको भनाइ छ ।

घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ

काठमाडौँ,२५ साउन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा […]

घरायसी विवादमा श्रीमान्‌को मृत्यु, श्रीमती पक्राउ

चितवन – पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्‌को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ […]

घरायसी विवादमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उहाँका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको

चितवनमा श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु! घरायसी झगडाले लियो ज्यान

काठमाडौं : चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। उनका अनुसार घरायसी झगडा हुँदा…

डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा

डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा भित्र्याएको छ ।

घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।