१३ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सम्पन्न साधरण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत […]