स्वास्थ्यमन्त्री खतिवडाको चुनौती : २४ लाख खोप बेपता भएको पुष्टि गर्नुहोस्

१ असार, काठमाडौं । कोरोना विरुद्धको २४ लाख खोप बेपत्ताको आरोप पुष्टि गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चुनौती दिएका छन् । प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई उठाएपछि मन्त्री खतिवडाले आरोप पुष्टि गर्न चुनौति दिएका हुन् । संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप कता गयो भनेर प्रश्न उठाएपछि मन्त्री […]

सम्बन्धित सामग्री

आफ्ना उम्मेदवारले पैसा बाँडेको पुष्टि गर्न एमालेको चुनौती

काठमाडौँ– आफ्ना उम्मेदवारहरुले मतदातालाई पैसा बाँडेको पुष्टि गर्न नेकपा एमालेले चुनौती दिएको छ । शुक्रबार साँझ पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहितका नेताहरु पक्राउ परेको समाचार सार्वजनिक भएपछि एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले काठमाडौँले यस्तो चुनौती दिएको हो । ‘कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी […]

चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती : आरोप पुष्टि गर्नू

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्।

खोप घोटाला भएको पुष्टि गर्न स्वास्थ्यमन्त्रीको चुनौती

काठमाडौं : स्वास्थ्यमन्त्री विरोध खतिवडाले २४ लाख खोप घोटाला भएको पुष्टि गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘२४ लाख खोप कहाँ गयो? भनेर धेरै कुरा उठ्यो। त्यस विषयमा मैले भनिसकेको छु। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन खोप कति कहाँबाट आयो? र कुन प्रदेशका कति भयो भनेर राखेका छौँ।’उनले  ५ करोड ३३ लाख आएर, ४ करोड ८७ लाख खर्च भएको र ४६ लाख ४७ हजार खोप स्टक रहेको समेत बताए। उनले चुनौती दिँदै भने, ‘२४ लाख मैले

आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई गणेश थापाको चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।ललितपुर स्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोप मध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौति दिएका हुन । […]

सभामुखविरुद्ध फैलाइएको भ्रम पुष्टि गर्न एमालेलाई सचिवालयको चुनौती

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सभामुखको सचिवालयले खण्डन गरेको छ। पार्टीको नाम उल्लेख नगरी सचिवालयले यसको पुष्टि गर्न चुनौती पनि दिएको छ। अमेरिकी सहयोग परियोजना (एमसिसी) सभामुखले टेबल गरेपछि देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको सचिवालयको दाबी छ।एमालेले हिजो मंगलबार पत्र

प्रदेश १ : मन्त्रालय फुटाउनुको औचित्य पुष्टि गर्न एमालेको चुनौती

नेकपा एमालेले प्रदेश १ सरकारले गरेको मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ । प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूलाई मन्त्रालय फुटाउनुको औचित्य पुष्टि गर्न चुनौती दिएको हो ।अध्यक्ष तुलसी प्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रदेश सरकारका साबिक ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा संलग्न दलहरूलाई सम्झाउन चाहन्छ । प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ ।अदालतले भनेको छ,&lsqu