काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका संस्थापक डा. उपेन्द्र महतो एकसाथ तीन वटा ठूला अस्पतालको मालिक बन्न लागेका छन् । उनले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको अधिकांश सेयर खरिद गरेर एकसाथ तीनवटा अस्पतालको मालिक बन्न लागेका हुन् । डा. महतोको स्वामित्वमा मेडिसिटी अस्पतालका अलवा मेडिकेयर अस्पताल समेत रहेको छ । अब धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल खरिद गरेसँगै उनी […]