बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ,१३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे । बाघ […]

सबै नागरिकका घरमा खानेपानी पुर्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि २०७४ सालमा निर्माण सुरु भएको उक्त आयोजनाको परीक्षण सफल भएपछि संघीय खानेपानी ढल व्यवस्थापन आयोजना, तुम्बेवा गाउँपालिका र खानेपानी सरसफाई उपभोक्ता समितिले प्रधानमन्त्री देउवा सहित खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा उद्घाटन गराएको हो ।

संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् । ‘नीतिगत मतभिन्नतालाई संविधान अनुसार व्यवस्थापन गर्दै स्वीकार्दै जानुपर्छ,’ नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले भने,‘संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छ ।’ पछिल्लो समय संविधान बाहिर […]

पीडितलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्छ : प्रधानमन्त्री देउवा

विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन्। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने आश्वासन दिए।प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए।उनले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै ब

खोपको व्यवस्थापन महामारीविरुद्ध लड्ने मुख्य उपाय: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् ।कान्तिपुर इकोनमिक समिट २०२१ लाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिए ।उनले भने, ‘एकातिर खोप व्यवस्थापनका लागि आवश्यकपरेमा संसारका हरेक […]

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री […]

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो। भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएकाे छ। यसका साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री भट्टका […]