खोटाङ भूकम्प : इपिसेन्टरमै क्षतिको सूचना छैन

१५ साउन, काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गए पनि अहिलेसम्म क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त भएको छैन । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले पनि हालसम्म क्षतिको विवरण नआएको बताए । उनका अनुसार कतैबाट सूचना […]

सम्बन्धित सामग्री

खोटाङ भूकम्प: दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षतिको

भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।...

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ, साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको …

खोटाङ भूकम्प अपडेट : एक घर ढले, ४७ घर चर्किए

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र विन्दु बनाएर गएको ६ मेग्नेच्युडको भुकम्पले हालसम्म ४७ वटा घर चर्किएका छन भने एक घर भत्किएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए । मानवीय क्षती नभए पनि मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ […] The post खोटाङ भूकम्प अपडेट : एक घर ढले, ४७ घर चर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु...

खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु...

खोटाङ भूकम्प अपडेट : केही पूराना घरमा क्षति

खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पले केही घरमा क्षति पुगेको र सोको विवरण संकलन कार्य जारी रहेको प्रजिअ सेडाईले जानकारी दिए । भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।

खोटाङ भूकम्प : घर सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङ : खोटाङको साकेला गाउँपालिका‍-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भएको भूकम्पले केही घरहरू भत्किएका छन्। भूकम्पले कुनै मानवीय क्षति नभएपनि केही घर भत्किएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख (डिएसपी) उमेश लम्सालले बताए।भूकम्पले मानवीय क्षति भने नभएको उनले बताए। उनले भने, ‘भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै चौपायाको क्षति भएको छैन। केन्द्रविन्दु वरिपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन। के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरि

खोटाङ भूकम्प : केही घरमा क्षति

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिए । मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको

खोटाङ भूकम्प अपडेट: केही घर भत्केको प्रारम्भिक विवरण

खोटाङको साकेला गाउँपालिका ५ मात्तिम केन्द्रविन्दु भएर बिहान ८: १३ बजे र ८: २४ बजे गरी दुईपटक गएको भूकम्पको धक्का उदयपुरमा पनि महसुस गरियो।...

खोटाङ भूकम्प अपडेट : केही घरमा क्षति, विवरण संकलन जारी

खोटाङ – खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिएका छन्। मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए। हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत […]