गगनको कटाक्ष– गभर्नरलाई भनेको हो, मिस्टर एम अधिकारीलाई होइन

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आउँदो मौद्रिक नीति तरलताको अभाव, घट्दो सञ्चिति, बढ्दो मूल्यवृद्धि र मागमा संकुचनका विषय सामना गर्ने गरी ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले सेयर बजारमा सुधार गर्न ल्याइएको चार बारको नीति ठूलालाई पोस्ने र सानालाई कस्ने भएको बताए । त्यसलाई नसच्याए सेयरमा...

सम्बन्धित सामग्री

गगनको कटाक्ष : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु

नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै काँग्रेस महामन्त्री थापाले गभर्नर अधिकारीमाथि कटाक्ष गरेका हुन् ।मौद्रिक नीतिबारे नेकपा एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभए गभर्नरलाई सुझाव लिएको थापाको भनाइ छ । ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो,’ उनले भने, ‘नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि

होलीको अवसरमा सांगीतिक कार्यक्रम, बालेनसहितका कलाकारहरुले प्रस्तुति दिने

होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम हुने भएको छ । क्रममा चर्चित कलाकारहरुले प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका "बालेन शाह"ले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।एएमए इभेन्टस्का डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । प्रत्येक वर्ष ए एम ए इभेन्टस्ले विभिन्न कार्यक्रमहरु

असाइनमेन्ट

"हेल्लो मिस्टर राई ! हाउ आर यू ?" "आई एम गुड..." लेखिनसक्दै अर्को म्यासेज आयो "एनिवे के गर्दै छौ ?" "म