५० कर्मचारी चार वर्षदेखि जिम्मेवारीविहीन, हाजिर गर्दै फर्किँदै

काठमाडौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन्। जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्किने गरेका छन्। स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको छ । सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्मचारी समायोजन संशोधन गरी संघमा फर्केका, स्थानीय तहले हाजिर नगराई फिर्ता पठाएका, संघ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन हुनका लागि सेवा समूह नमिलेक

सम्बन्धित सामग्री

कम पीडादायी छैन फोहर उठाउनेको व्यथा

दोलखा घर भई कमलविनायक बस्दै आउनुभएका ३१ वर्षीय भीमकुमार थामी पुसको जाडोको पर्वाह नगरी बिहान ६ बजे फोहर सङ्कलन गर्न पुगिसक्नुहुन्छ । तीन वर्षदेखि बिहान ६ बजे मध्यपुरथिमि–५ राधेराधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गरेपछि ट्र्याक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने उहाँको दैनिकी नै हो । उहाँ मात्रै होइन, भक्तपुरमा फोहर सङ्कलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै […]

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

'तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ', उनले भने, 'दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।'

सिंहदरबार वैद्यखानामा बेथिति

कच्चा पदार्थ अभावमा डेढ महिनायता औषधि उत्पादन ठप्प, कर्मचारी आउँछन्, हाजिर गरेर घर फर्किन्छन् सरकारी स्वामित्वको एक मात्र आयुर्वेदिक औषधि उत्पादक ‘सिंहदरबार वैद्यखाना’मा चालू आर्थिक वर्षदेखि औषधि उत्पादन ठप्प छ । कर्मचारीहरू...

सफाइ श्रमिकको गुनासो : फोहरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ

– अशोक घिमिरे/रमेश गिरी / धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कनुहुन्छ । विगत तीन वर्षदेखि उहाँको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथिमि–५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर ग¥यो । अनि ट्रयाक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने । उहाँ […]

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

काठमाडौं, असार ८। अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै […]

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् ।त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका  एक  दर्जनभन्दा  बढी  करार  कर्मचारीलाई  हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् ।उनीहरूको काम कार्यालयमा आउने,  हाजिरी  गर्ने  अ

विद्यार्थीबिनाको विद्यालयमा पाँच जना शिक्षक, तीन वर्षदेखि अध्यापन बिना नै तलब

सिरहाको सिरहा नगरपालिकास्थित रामनगर गुलरिया आधारभूत विद्यालयका शिक्षकले काम बिना नै तलब पाउँदै आएका छन् । विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् तर पाँच जना शिक्षकले नियमित तलब पाउँदै आएका छन् ।विद्यार्थी बिनाको विद्यालयमा शिक्षकहरु नियमित विद्यालय जाने, हाजिर गर्ने र आफ्नो घर फर्किने गरेकै भरमा तलब पाउँदै आएका छन् । सो विद्यालयका विभिन्न गतिविधि कागजमा मात्र सीमित छ । पाँच कक्षासम्म पढाई हुने सो विद्यालयमा तीन वर्षदेखि एक जना पनि विद्यार्थी छैनन् ।सिरहा सदरमुकामबाट तीन किलोमिटरको दुरीमा रहेको स

डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेस सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर

नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा डेढ वर्षदेखि ‘फरार’ रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित...

विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान अदालतमा पुगेका हुन्।ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी भएको विशेष अदा

ओलाङचुङगोला भन्सार एक वर्षदेखि बन्द, खटाइएका कर्मचारी हुँदैनन् हाजिर

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङले बताए।  भन्सार विभागले नायब सुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्...