दाङमा ८ जना बन्दकर्ता पक्राउ

दाङ । दाङमा प्रहरीले आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ। तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रंहरी कार्यालय तुलसीपुरले जनाएको छ । गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । त्यस्तै घोराहीमा […]

सम्बन्धित सामग्री

सडकमा झाडु लगाउदै यातायात बन्द गर्न खोज्ने आठ बन्दकर्ता पक्राउ

काभ्रेकाे जिल्लाको बनेपा नगरपालिका–७ चारदोबाटोमा कम्युनिष्टको झण्डासहित सडकमा झाडु लगाउन थालेका  बन्दकर्ताहरू पक्राउ परेका छन् । सडकमा झाडु लगाउँदै यातायात अवरुद्ध गर्न खोज्ने सात पुरुष र एक महिलासहित ८ जना...

दाङमा ८ बन्दकर्ता पक्राउ

७ भदौ, दाङ । दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त […]

नेपालगन्जको वीपी चोकबाट ८ जना बन्दकर्ता पक्राउ

बन्दकर्ताले सवारी साधन तोडफोड र सडकमा टायर बाल्न थालेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले बताए।...

दमौलीबाट ८ जना बन्दकर्ता पक्राउ

एमसीसीको विरोधमा सडक तथा शैक्षिक सत्र बन्द गराउँदै हिँडेका बन्दाकर्तालाई प्रहरीले बुधबार दमौलीबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ दलीय मोर्चाका ८ जना नेता तथा कार्यकतालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।