सुनको अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई कारबाही सिफारिस गर्न बनेको समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। सुन तस्करीको अनुसन्धानमा कमजोरी गर्ने प्रहरी तथा कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका हकमा के गर्ने भन्ने सम्बन्धमा गृह मन्त्रालयले सहसचिव भरतमणि रिजालको संयोजकत्वमा समिति बनाएको थियो। गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले समितिले कुन दफाअनुसार कारबाही गर्ने भन्ने छुट्याएर प्रतिवेदन […]

सम्बन्धित सामग्री

सुनको तस्करी सम्बन्धी जाँचबुझ आयोग: एआइजी र सहसचिवसहितलाई कारबाही सिफारिस

सुन तस्करीको अनुसन्धानमा कमजोरी गरेको भन्दै अनुसन्धानमा संलग्न रहेका प्रहरी र केही कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

सुनको तस्करी सम्बन्धी जाँचबुझ आयोग: एआइजी र सहसचिवसहितलाई कारबाही सिफारिस

सुन तस्करीको अनुसन्धानमा कमजोरी गरेको भन्दै अनुसन्धानमा संलग्न रहेका प्रहरी र केही कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

वाइडवडीमा चार अर्ब ३५ करोडको घोटला, तीन मन्त्रीले के-के गरे कमजोरी

काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुलाई कारबाही सिफारिस गरेको छ। पछिल्लो तीन सरकारको पालामा रहेका पूर्वमन्त्रीद्धय र वर्तमानमन्त्री रविन्द्र अधिकारीलाई कारबावहीको सिफारिस गरिएको हो। उ...