गण्डकी सरकरको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा-गण्डकी प्रदेश सरकारले कोदोको उत्पादनदेखि कोदोको रक्सीको ब्राण्डिङदेखि प्रदेश बैंक स्थापना गर्नेसम्मका नीति तथा कार्यक्रम ल्याएको छ ।गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सो कुरा उल्लेख भएको छ । अघिल्ला सरकारले प्रदेशको आर्थिक विकासको समृद्धिको पहिलो आधार पर्यटनलाई मान्दै आए पनि सरकारले भने कृषिलाई […]

सम्बन्धित सामग्री

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुरधाम : मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको २०औं बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेश सरकारले हरेक वर्ष असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि प्रदेश प्रमुखमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको हो।प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस वर्ष पनि विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ।विगतका नीति तथा कार्

सत्तारुढ गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, २३ चैत। दश दलीय सत्तारुढ गठबन्धनले आज अपरान्ह सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन्। आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रवारसम्म पूर्ण मन्त्रीपरिषद्को बिस्तार गरी देश विकासका कामहरु तिब्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउँदै आएका छन्। सत्तारुढ दलमा नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत छन्।

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेले कृषि, शिक्षा, स्वास्थ्यमा जोड दिँदै नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।  एक...

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल – बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन […]

काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हाे। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२५ जेठ, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् र नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रदेश–१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

अधिकांश पुरानै योजनालाई समावेश गरेर र प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बिहीबार प्रदेशसभा बैठकमा स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, खेलकुद, जलविद्युत्लगायतका अधिकांश पुरानै योजना समावेश गरेर तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका […]