मिस नेपाल-२०२३ का ११ जना जज घोषणा, आँचल शर्मादेखि ज्ञानेन्द्र मल्लसम्म

काठमाडौं । मिस नेपाल २०२३ को ग्राण्ड फिनालेका जज (निर्णायक)हरु घोषणा गरिएको छ । फिनाले हुन तीन दिन बाँकी रहँदा द हिडन ट्रेजरले ११ जना जजको नाम सार्वजनिक गरेको हो । यो सूचीमा पूर्वमिस नेपालहरु, उद्यमी-व्यवसायी, वकिल, पत्रकार, कलाकार, खेलाडीलगायत छन् । पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च […]