८ पुस, काठमाडौं । धोबिखोला करिडोरमा धमाधम पिच गरिएको छ । खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउने, पिच नभएका ठाउँमा पिच गर्ने र पिच भएको स्थानमा पनि पुनः कालोपत्रे गर्ने कामलाई अहिले तीव्रता दिइएको छ । उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले शहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनमा करिडोरका अवरोध हटाउने र अधुरा काम […]