स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

स्याङ्जा : चापाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले नगरप्रमुख निर्वाचित भएका हुन्।उनले सात हजार ४९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए।त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन्। उनले सात हजार ४१३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन्।१० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा कांग्रेस तथा १, २, ७, ९ र १० मा